विश्वकै सर्वाधिक जनसंंख्या भएको देश बन्यो भारत

नयाँदिल्ली /  भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (युएनएफपीए) को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसंख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसंख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसंख्या एक अर्ब ४२ … Continue reading विश्वकै सर्वाधिक जनसंंख्या भएको देश बन्यो भारत